रास्वपा महाधिवेशन : मतदान गर्न नपाएपछि धर्ना (तस्वीरहरू)
१३ असार, चितवन । रास्वपा पदाधिकारी छान्न आज भएको मतदानमा मत हाल्न नपाएको भन्दै केही प्रतिनिधिहरू मतदानस्थल बाहिर धर्नामा बसेका छन् । मतदानका लागि तोकिएको समय सकिएको भन्दै निर्वाचन आयोगले मतदानस्थलको मूल गेट बन्द गरेपछि उनीहरू धर्नामा बसेका हुन् । धर्नामा बसेका प्रतिनिधिहरूले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





