रास्वपा महाधिवेशन- दोस्रो चरणको मतदानका लागि अझै सार्वजनिक भएन उम्मेदवारको सूची
'सूची आएको छैन। सूची प्राप्त भएपछि इन्ट्रीको काम सकेर मतदान सुरू हुन्छ,' रिमालले भने।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




