रास्वपा महाधिवेशन आजदेखि, उद्घाटन बालेन्द्र शाह र रवि लामिछानेले गर्ने
चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





