रास्वपा महाधिवेशन आजदेखि, रवि र बालेनले उद्घाटन गर्ने
७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशन उदघाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहले संयुक्त रुपमा गर्ने छन् । भरतपुरको गेष्टहाउस चौरमा हुने महाधिवेशनलाई व्यवस्थित र…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





