रास्वपा महाधिवेशन : २९५९ मत खस्यो, केहीबेरमा मतगणना
११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यका लागि २ हजार ९५९ मत खसेको छ । केहीबेर अघि रास्वपा केन्द्रीय सदस्यको मतदान सकिएको हो । अहिले मुचुल्काको काम भइरहेको निर्वाचन आयोग स्रोतले बताएको छ । केहीबेर पछि मतगणना सुरु गरिने बताइएको छ । केन्द्रीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




