रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित, भएन दोस्रो चरणको चुनाव
३१ जेठ,बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित भएका छन् । पहिलो चरणको निर्वाचनमा सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएकोमा शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाएका थिए । उनले ५१ प्रतिशत मत नपाएपछि निकटतम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





