रास्वपा लुम्बिनीको सभापतिमा दोस्रोपटक मतदान गरिँदै, शालिकराम र गोपालबीच प्रतिस्पर्धा
३१ जेठ, बुटवल । रास्वपाको प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त नगरे पछि पुन: मतदान हुने भएको छ । सभापति पदका लागि ६ जना बीच प्रतिस्पर्धा भएकोमा सबैभन्दा धेरै मत ल्याउने शालिकराम घिमिरे र दोस्रो धेरै मत ल्याउने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





