रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको अन्तिम बैठक भोलि (शनिबार) बस्ने भएको छ । चितवनमा बिहान ११ बजे बस्ने बैठकमा महाधिवेशन कार्यविधि, विधान मस्यौदा अनुमोदन गर्ने एजेन्डा रहेको महामन्त्री भूपदेव शाहले जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





