रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फ गरी विभिन्न उम्मेदवार निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक १ हजार ५३६ मत प्राप्त गर्दै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





