रास्वपा केन्द्रीय सदस्य निर्वाचन : रविले गरे मतदान
११ असार, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका छन् । रास्वपाको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको मतदान अन्तिम चरणमा पुगेको छ । चितवनको भरतपुरमा गत ७ गतेदेखि महाधिवेशन जारी छ । बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





