रास्वपा केन्द्रीय सदस्य निर्वाचन : एक जनालाई मतदान गर्न ७ देखि १० मिनेट, नतिजा २ घण्टापछि
१० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन जारी छ । जारी महाधिवेशनमा बन्द सत्र सकाएर अहिले निर्वाचन प्रक्रिया अघि बढेको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार, आजै साँझ साढे ७ बजेबाट मतदान सुरु हुनेछ । मतदानका लागि ७५ वटा विद्युतीय मेसिन तयार पारिएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





