रास्वपा ‘गैरदलीय स्थानीय तह’बाट पछि हट्ने सम्भावना छ : खिमलाल देवकोटा (भिडियोसहित)
काठमाडौँ । राष्ट्रिय सभाका पूर्वसांसद खिमलाल देवकोटा सङ्घीयता र योजनाविज्ञ समेत हुन् । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजकसमेत भएर काम गरेका देवकोटासँग गैरदलीय स्थानीय तह कति उपयुक्त हो भन्ने विषयमा रातोपाटीले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





