रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित
३१ जेठ, काठमाडौं । रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन् । यसअघि सभापति रहेका डा. अच्युत लामिछाने सहित तीन जना उम्मेदवारलाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन् । निर्वाचित अर्यालले ४१६ र डा. लामिछानेले ४१४ मत पाए । अर्याल निवर्तमान समितिमा प्रवक्ता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





