रसुवागढी सीमा नाका दुई दिन बन्द
१५ असार, काठमाडौं । रसुवागढी सीमा नाका दुई दिन बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार चिनियाँ पक्षबाट नेपाल–चीन जोड्ने मितेरी पुल (बेलिब्रिज)को जाँच तथा मर्मत सम्भारका लागि १५ र १६ असारका दिन बन्द गरिएको हो । सो बेलिब्रिजबाट सवारी आवागमनमा रोक लगाइएको कार्यालयले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




