राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारको जनविरोधी गति र राष्ट्रिय स्वाधीनताको रक्षार्थ राजनीतिक दलहरू एकसाथ सङ्घर्षको तयारीमा जुट्न आह्वान गरेका छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनले ठुलो बलिदानबाट आएको व्यवस्था
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





