राष्ट्रिय सभाका ६ सदस्यले गरेनन् कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक
काठमाडौँ । नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा सांसद बनेका ६ जनाले क्रियाशील सदस्यता नवीकरण नगरेको पाइएको छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहमा रहेका उनीहरूले पार्टीको सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ नगरेका कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जानकारी दिएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





