राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत
१६ असार, काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् । मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





