राष्ट्रिय महाधिवेशन अगाडि रास्वपा मधेस प्रदेशको अधिवेशन नहुने
काठमाडौँ । राष्ट्रिय महाधिवेशन अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को मधेस प्रदेश अधिवेशन नहुने भएको छ । निर्वाचित सांसदहरूको दबाब र जातीय संकीर्णताका कारण स्थगित भएको अधिवेशन महाधिवेशन अगाडि हुने सम्भावना नरहेको निर्वाचन आयोगले जनाएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





