राष्ट्रिय चलचित्र पुरस्कार : नीर शाह र मिरुना उत्कृष्ट कलाकार
काठमाडौँ । विशिष्ट कलाकार नीर शाह उत्कृष्ट अभिनेता घोषित भएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८३’ मा शाहले फिल्म ‘परान’ अभिनयबाट उक्त पुरस्कार प्राप्त गरेका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




