राष्ट्रिय बक्सिङमा आर्मीको वर्चस्व
१४ असार, काठमाडौं । नेपाल आर्मीले ३०औं पुरुष तथा ११ औं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा आइतबार वर्चस्व कायम गरेको छ । प्रतियोगितामा पुरुषमा ६ तथा महिला ५ गरी ११ स्वर्णका लागि भएको प्रतिस्पर्धा भएकोमा सबै ११ स्वर्ण आर्मीका खेलाडीले जिते । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





