राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
काठमाडौँ । राप्रपाबाट अलग्गिएर नयाँ पार्टी गठनको गृहकार्यमा लागेका पूर्वसांसद नेता डा.धवलशमशेर राणाले राप्रपाको देखाउने र चपाउने दाँत फरक फरक रहेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै राणाले आगामी दिनमा मजबुत राष्ट्रवादी शक्ति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




