राजेन्द्र लिङ्देनले बोलाएको बैठकमा को–को गएनन् ?
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बोलाएको केन्द्रीय समिति बैठकमा पार्टीका तीन पूर्वअध्यक्षसहित दर्जनौँ पदाधिकारी तथा केन्द्रीय सदस्य अनुपस्थित भएका छन्। केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर जबरा,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





