राजनीतिक सेटिङका आधारमा गृहमन्त्रीको पुनर्वहाली भन्दै कांग्रेसको भर्त्सना
काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री पदमा बहाली गर्ने कुरा आपत्तिजनक रहेको टिप्पणी गरेका छन्। सोमबार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले सम्पत्ति छानविन आयोगको प्रतिवेदन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





