राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
काठमाडौँ । काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरण र त्यसपछि विकसित घटनाक्रमबारे सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको छ । दूतावासले यस विषयमा आएका थुप्रै रिपोर्टहरू गलत र भ्रामक रहेको बताएको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





