पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
काठमाडौँ । म्यामोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सोमबार फैसला सुनाउँदै पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ दिएको छ । डा. मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक रहँदा उक्त खरिद प्रक्रियामा भ्रष्टाचार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





