पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन
८ असार, काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो । सुब्बा देवीप्रसाद र मुकुन्दकुमारी खरेलको माइलो सन्तानको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





