प्रियंकाको ‘मास्टर्नी’ ५ भदौदेखि
काठमाडौं । प्रियंका कार्कीको शीर्ष भूमिका रहेको फिल्म ‘मास्टर्नी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै ५ भदौदेखि रिलिज हुने जनाएका हुन् । कार्कीको होमप्रोडक्सन आयंका फिल्म्सले यो फिल्म निर्माण गरेको हो । सार्वजनिक पोस्टरमा प्रियंकालाई फिचर्ड…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





