पृथ्वीको दुर्लभ पाहुना : १९४ वर्ष उमेरको यो जीव
के कुनै जीव १९४ वर्षसम्म बाँच्न सक्छ ? सुन्दैमा अचम्म लाग्न सक्छ, पत्याउनै गाह्रो पर्छ । तर संसारमा एउटा यस्तो कछुवा छ जसले करिब दुई शताब्दी देखिसकेको छ । यस कछुवाको नाम जोनाथन हो । जोनाथको उमेर १९४ वर्ष पुगिसकेको छ । गिनिज वर्ल्ड रेकर्ड्सले हालै यसलाई आफ्नो सबैभन्दा प्रतिष्ठित…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





