प्रिक्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्ड र अल्जेरियाबिच भिडन्त सुरु
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को अर्को खेलमा स्विट्जरल्यान्ड र अल्जेरियाबिच प्रतिस्पर्धा सुरु भएको छ । क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउनेछ। समूह चरणमा स्विट्जरल्यान्डले समूह ‘बी’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





