प्रि-मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
काठमाडौं । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो। विभागका मौसमविद् सञ्जिव अधिकारीले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





