प्रविधिबाटै ट्राफिक व्यवस्थापन
शनिबारको दिन ट्राफिक नदेखेपछि थापाथली चोकमा रातो बत्तीमै बाइक क्रस गराएर हुइँकिएको दुई दिनपछि उनको मोबाइलमा फोन आयो- 'तपाईंले ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चलाउनुभएको छ, क्लास लिन कार्यालयमा आउनुहोला।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





