प्राविधक समस्यापछि राष्ट्रिय सभाको बैठक स्थगित
१८ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । प्रावधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । १७ मिनेटसम्म पनि बैठक चल्यो । केही सांसदहरूले आफ्ना कुरा राखे । तर सभाको प्रत्यक्ष प्रशारणमा अडियो आइरहेको थिएन । अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





