प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै नेपालमा सान्दर्भिक : बामदेव गौतम
१७ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संसदीय शासन प्रणाली असफल भइसकेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नेपालको सन्दर्भमा उपयुक्त विकल्प भएको बताएका छन् । बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारणसभामा बोल्दै उनले २०१५…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





