प्रतिनिधिसभामा कांग्रेसको आरोप : सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमी जङ्गलीराज चल्यो
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संवैधानिक निकायहरूलाई दबाबमा राखेर ‘जङ्गलीराज’ चलाउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा शुक्रबार आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र कुनै अदृश्य गिरोहले शासन चलाइरहेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





