प्रतिनिधिसभाको बैठक बस्दै : मन्त्रीहरूले जवाफ दिने कार्यसूची
आजको बैठकको दैनिक कार्यसूचीअनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयहरूको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिनेछन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





