प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
'सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
'सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsकाठमाडौँ । गोरखापत्रको महाप्रबन्धक पदमा हिक्मत बहादुर रावल(कैलाली) नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालयको सिफारिसमा रावललाई महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। त्यस्तै सुरक्षण मुद्रण…
PoliticsKATHMANDU: Minister of Industry, Commerce and Supplies Gauri Kumari Yadav has initiated preparations to discontinue overtime allowances paid to employees of the Nepal Oil Corporation (NOC), citing the need to curb unnecessary expenditure and financial irregularities. According…
Politicsकाठमाडौँ । कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलुकदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
Politicsकाठमाडौँ । सरकारले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले शिक्षा नियमावली १० औँ संशोधन स्वीकृत गरेको हो । यसअघि २०७७ फागुन ३ गते शिक्षा नियमावली नवौँ संशोधन भएको थियो
Politicsबजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले बिहीबार पनि मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन्।...
Politicsआफूमाथि पनि सम्पत्ति शुद्धीकरणको हतियार चलाउन खोजिएको भन्ने मन्त्री वाग्लेको अभिव्यक्तिमा विपक्षी दल गुरू बरालले नियमापत्ति जनाएका थिए।