प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





