Sunday, June 28, 2026
Politics

प्रतिनिधि सभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न

प्रतिनिधि सभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न

काठमाडौँ । एक सातापछि बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले विभिन्न विषयमा सत्तारुढ दल रास्वपा र सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । आइतबार बसेको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

‘हामीले धक्का खाएको हो समाप्त भएको होइन, फेरि उठ्ने छौं’-ओलीPolitics

‘हामीले धक्का खाएको हो समाप्त भएको होइन, फेरि उठ्ने छौं’-ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले एमालेले धक्का खाएको तर समाप्त नभएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनतामा भ्रम छरिएर धक्का खाएको बताउँदै फेरि उठ्ने बताए । उनले भने,…

RONB Post
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?Politics

सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?

काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’माथि प्रश्न उठाएकी छन् । विधेयकमाथि प्रतिनिधिसभामा चलिरहेको सैद्धान्तिक छलफलमा भाग लिँदै थापाले भनिन्, ‘पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?’ मकै पोलेर, ठेलामा सागसब्जी बेचेर

Ratopati
अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्याण्ड जाँदैPolitics

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्याण्ड जाँदै

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन्।...

Nagarik News
रास्वपाको संघीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व : वर्षमान पुनPolitics

रास्वपाको संघीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व : वर्षमान पुन

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्रस्तालाई ‘अवसरवादी’ र ‘असान्दर्भिक’ को संज्ञा दिएका छन् । आइतबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै…

Online Khabar
'नेपालले भारतको भूमि मिचेको' भन्ने प्रधानमन्त्रीको भनाइ चितवनबाट खण्डन भएको छैन- ओलीPolitics

'नेपालले भारतको भूमि मिचेको' भन्ने प्रधानमन्त्रीको भनाइ चितवनबाट खण्डन भएको छैन- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकको रोस्टमबाट दिएको अभिव्यक्ति चितवनबाट खण्डन नभएको बताएका छन्।

Setopati