प्रतिनिधि सभा बैठक असार ११ गतेसम्म स्थगित
काठमाडौँ । प्रतिनिधि सभा बैठक असार ११ गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार तोकिएको कार्यसूचीमाथि छलफल सकिएसँगै असार ११ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख डीपी अर्यालले जानकारी दिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





