प्रस्तोता एस्ले केनका महिलाविरोधी अभिव्यक्ति, बीबीसी पनि तानियो विवादमा
बीबीसीले युवा पुरुष दर्शकमाझ लोकप्रिय अनुहारका रूपमा प्रस्तुत गर्दै आएका प्रस्तोता एस्ले केन विगतमा महिलामाथि अपमानजनक र महिलाविरोधी टिप्पणी गर्ने गरेको खुलासा भएको छ । द गार्डियनको विशेष रिपोर्टअनुसार केनले सामाजिक सञ्जालमा महिलाहरूलाई ‘फोहोरी’, ‘वेश्या’, ‘बहुलाही’
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





