प्राधिकरणमा नयाँ प्रयोगको थालनी, अब चालु लाइनमै मर्मत सम्भार कार्य हुने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु लाइनमै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ । प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो । नेपाल विद्युत् प्राधिकरण मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





