प्रधानन्यायाधीश शर्माको नियुक्ति विरुद्धको रिट दरपीठको निर्णय संवैधानिक इजलासबाट सदर
११ असार, काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले टुंग्याएको छ । संवैधानिक इजलासले रिट निवेदन दर्ता गर्न नपर्ने (दरपीठ गर्ने) भनी अदालत प्रशासनले गरेको निर्णयलाई सदर गरेको हो । यो आदेशसँगै बरिष्ठतम न्यायाधीश सपना…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





