प्रधानमन्त्रीले बालेनले संसद्मा उठेका प्रश्नको जवाफ रास्वपा महाधिवेशनबाट दिए
उनले यही विषयलाई लिएर आफ्नो राष्ट्रियतामाथि नै प्रश्न गरेकोप्रति उनको आपत्ति थियो । उनले भने, 'मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





