प्रधानमन्त्रीको टिमले राहदानी ठेक्का 'तुरून्त रद्द गर्नू' भन्दै चर्को दबाब दिएपछि विभागका कर्मचारीले गुहारे परराष्ट्रमन्त्री
प्रधानमन्त्रीको सचिवालयबाट तालुकदार मन्त्रालयलाई 'बाइपास' गरेर सिधै आफूहरूलाई ठेक्का तोड्ने संवेदनशील निर्देशन, त्यो पनि मौखिक रूपमा आएपछि विभागका कर्मचारीहरू आइतबार 'गुहार' माग्दै परराष्ट्र मन्त्रालय पुगेका थिए।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





