प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार साह पनि केन्द्रीय सदस्यको उम्मेदवार
१० असार, काठमाडौं । प्रधानमन्त्री एवं रास्वपाका वरिष्ट नेता वालेन्द्र शाह (बालेन)का प्रमुख राजनीतिक सल्लाहकार असिम साहले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । साहले पार्टीमा कुनै गुट छैन भन्ने सन्देश दिन आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘पार्टीमा कुनै पनि गुट छैन भन्ने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





