Friday, June 19, 2026
Politics

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। आज दिउसो ४:३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने

Read the full story at Ratopati ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहितले पार्टी छोडेPolitics

राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहितले पार्टी छोडे

५ असार, काठमाडौं । राप्रपाका काठमाडौं जिल्ला अध्यक्षसहित नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख गएको हुँदा पार्टी परित्याग गर्नुपरेको काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडाले बताएका छन् । पार्टीमा भनाई र गराईमा एकरुपता नहुँदा…

Online Khabar
करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाहीPolitics

करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक : शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण

Ratopati
आर्थिक विधेयकले राजस्वमा मात्रै जोड दियो, संरचनागत सुधारमा ध्यान पुगेन : खुश्बु ओलीPolitics

आर्थिक विधेयकले राजस्वमा मात्रै जोड दियो, संरचनागत सुधारमा ध्यान पुगेन : खुश्बु ओली

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले आर्थिक विधेयकले राजस्व संकलनमा बढी जोड दिएको भए पनि अर्थतन्त्रका संरचनागत समस्याको समाधानतर्फ पर्याप्त ध्यान नदिइएको टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा आर्थिक विधेयकमाथिको छलफलमा…

Online Khabar
मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षणPolitics

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार

Ratopati
१२ कक्षा नतिजा : ४० जनाको रद्द, २ जनाले एक वर्ष परीक्षा दिन नपाउनेPolitics

१२ कक्षा नतिजा : ४० जनाको रद्द, २ जनाले एक वर्ष परीक्षा दिन नपाउने

५ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् १२ कक्षाको परीक्षामा सहभागी भएका ४० जनाको नतिजा रद्द गरेको छ । शुक्रबार सार्वजनिक गरिएको नतिजामा नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० जनाको परीक्षा रद्द गरिएको हो । जसमा दुई…

Online Khabar