प्रधानमन्त्री बालेनले भने- यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं
७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





