प्रदेशलाई टेर्दैनन् गण्डकीका पालिका, पठाउनुपर्ने पौने १९ अर्ब आफ्नै खातामा
पोखरा । पोखरा महानगरपालिकाले प्राकृतिक स्रोत साधन उत्खनन् गरेर प्रदेश सरकारलाई पठाउनुपर्ने ६ करोड रुपैयाँभन्दा बढी रकम पठाएको छैन । यसरी उठेको ६ करोड ७ लाख रुपैयाँ महानगरले आफूखुसी खर्च गरेको हो । नवलपुरको विनयी त्रिवेणी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





