प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावको जनमोर्चाद्वारा स्वागत
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट पारित प्रदेश सभा खारेज गर्ने प्रस्तावको स्वागत गरेको छ। शुक्रबार कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा जारी प्रेस वक्तव्यमा जनमोर्चाले प्रदेश सभा खारेज गर्ने निर्णयलाई
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





