प्रदेश र स्थानीय तहमा साढे ११ अर्ब अनुदान बढाइएको अर्थमन्त्रीको दाबी
अर्थमन्त्री वाग्लेले गत आर्थिक वर्षको तुलनामा प्रदेशतर्फ वित्तीय समानीकरण अनुदान ८४ करोड रुपैयाँ र स्थानीय तहतर्फ १२३ करोड रुपैयाँले बढाइएको जानकारी दिए ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





